आरोही कार्कीका दुइ मनछुने मुक्तक

- आरोही कार्की


मुक्तक 1
मनको कुरा मन भित्र लुकाउनेनी उस्तैनसोधेर एता मन दुखाउनेनी उस्तै
यसरी त कहाँ हुन्छ समस्या पो उब्जिन्छ झन
अनि म बुज्दिन तिमी नबुझाउनेनि उस्तै।।
मुक्तक 2
सधैं मलाई फकाउछौ सानी भनेर
कति राम्रो छ है तिम्रो बानी भनेर !
हो कि झिल्के मुख मा राम बगलिमा छुरा??
कुरा गर्छौ सधैं घुम्न जानी भनेर !!

यसमा तपाइको मत