नेपालकै ठुलो स्कुल केन्द्रित एक्टिंग आइडल गर्दै एण्टिना


नेपालका धेरै शैक्षिक चलचित्र बनाएर चर्चामा आएका युवा निर्देशक घनश्याम तिमल्सिना एण्टिनाको पहलमा स्कुल आइडल हुने भएको छ । यो अभिनय सग सम्बन्धित आइडल हो ।उनी भन्छन् नेपालमा यति ठुलो अभिनय आइडल स्कुल केन्द्रीत भएर भए जस्तो लाग्दैन । यसले नेपालको शैक्षिक जगतमा नयाँ तरङ्ग ल्याउने छ ।
२०६० सालबाट नै शैक्षिक चलचित्र बनाउदै आएका तिमल्सिना आफुलाइ राज्य चिन्न नसकेकोमा चित दुखाइ व्यक्त गर्छ्न ।उनी भन्छन् सरकारले गर्नुपर्ने काम म गर्दै छु । मेरो सम्मान खोइ ?

यसमा तपाइको मत