ट्याक्टर ब्रकफेल भएर बेथानचोक काभ्रेमा १ जना मृत्यु र ६ जना घाइते र चालक समान्य


आज करीब साँझ ४:२५ बजेको समयमा गाउँ घरमा पुरानो कपडा पेलेर सिरक , डसना बनाउन हिडेका ट्याक्टर ब्रकफेल भएर बेथानचोक गाउँ पालिका वडा नं. ४ गणेशस्थान वडा कार्यालय अगाडि दुर्घटना हुदा १ जना मृत्यु र ६ जना घाइते र चालक समान्य घाइते ।  खोपासी प्रहरी चौकीका ईञ्चार्ज श्री कामबहादुर गुरुङको टोलीले  समयमा उद्वार कार्यमा सहयोग गर्नु भएको समाचार प्राप्त भएको छ  । मृतक र घाइतेहरुको ठेगाना खुल्न सकेको छैन । सबैजना तराई मुलका भएको थाहा भएको छ /

यसमा तपाइको मत