बास्तोलाले भने नारायण नेपालको किताब बेजोड


खरा कलमजीबी हुन नारायण नेपाल । बाम विद्यार्थी आन्दोलनमा नारायण निकै चर्चित नाम पनि हो । सानो कालो झोला बोकेर सडक सडक हिड्ने नेपाल राता मान्छेको पक्षमा लेख्छ्न । क्रान्ति यात्राका भरियाहरु हुन या विद्यार्थी आन्दोलनमा नुवाकोट उनको कलम उर्जाशिल देखिन्छ । उनको नयाँ यात्रा निबन्ध आएको छ कुमङिन यात्रा । नुवाकोट रसुवामा चर्चित त्रिशुली प्रबाह साप्ताहिकले प्रकाशित गरेको पुस्तकले चीनको जानकारी मात्र होइन नेपाल चीन सम्बन्धका अनेक आयामलाइ थोतलेको छ ।पुस्तक चेखेज खाको दरवारदेखि नुवाकोट दरवारसम्म आइपुग्छ । नेकपाका नेता धर्मेन्द्र बास्तोलाले भने झै पुस्तक बेजोड छ । सानो पुस्तक सङ्ग्रह गर्न योग्य छ।

यसमा तपाइको मत