सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा सम्पन्न


सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा दीपज्योति आवासीय मा.बि.मा सम्पन्न भएको छ /साधारण सभा पछि बन्द सेसन संचालन भैरहेको कुरा हाम्रा खोज सम्बादाताले जानकारी गराएको छ /बन्द सेसनमा लोकतान्त्रिक समुहको तर्फबाट अध्यक्ष लिला प्रसाद ढकालको समुह र लोकतान्त्रिक प्रगतिशिल समुहको अध्यक्ष राकेश सिंह को समुह बीच भिसन प्रतिस्पर्धा भैरहेका छन / मतदान २ बजे बात संचालन भैरेको छ /मतदान लगतै मत गणना पनि आजै हुने कुरा मतदान अधिकृत उपेन्द्र नरसिह केसीले जानकारी गराउनु भएको छ /हाम्रा खोज मतदान सर्वेक्षण को प्रारम्भिक आकलन अनुसार प्रगतिशील समुहको जित हुने देखिएको छ तर पुरै पाइनल भन्ने जित हासिल हुने छैन /

यसमा तपाइको मत