साॅगुरो सडकमा सुस्ताई सलबउने छायाॅको खेल हो जिन्दगी
कहिले अगाडी कहिले पछाडी किरमीर भाबी को लेख जिन्दगी
जिन्दगी भन्नुहुन्छ तपाई वंगला, गाडी, सन्तान र श्री सम्पति
एक पटक ऑखा चिम्लियर हेर्नुस जे देख्नुहुन्छ त्यही हो जिन्दगी।
मुक्तक
- मन्जु श्री प्रधान



