विधा : संस्मरण संग्रह
लेखक : ठाकुरप्रसाद अधिकारी
प्रकाशक : ट्रिनिटी प्रकाशन प्रा लि.,काठमाडौँ
संस्करण : पहिलो
पुस्तकको मुल्य : २७५ /- संस्थागत ०००/-
आवारण : रमेश पौडेल
मुद्राक :
कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ
पृष्ठ संख्या : १९० +१० पृष्ठ
पुस्तकको साइज : डिमाइज
ISBN NO.: 9789937905978
रचना संख्या : २५
भूमिका लेखक :पुस्तक बारे मेरो भन्नु
शुभकामना लेखक :
पुस्तक प्रकाशन मिति: २०७६
प्रकाशकीय :
यस संग्रह भित्र लेखकले अनुभव गरेका तिता मिठा संस्मरणहरु २५ वटा संग्रह गरेका छन् / आफु बालक हुँदा देखि रोजगारीबाट अवकास प्राप्त भैसकेको संस्मरणलाइ मार्मिक र निडर भएर लेख्नु भएको छ /भाषा शैले राम्रो हुनुका साथै पढ्न शुरु गरे देखि अन्तिम सम्म पढौ पढौ लाग्ने खालको छ /यस संस्मरण संग्रह नेपाली साहित्य भण्डारमा छुट्टै स्वादको रहेको छ /रमेश पौडेलद्वारा कभर डिजाइन गराएको छ /लेखकको आफ्नै फोटो र भित्ते घडीले सजिएको छ / कभरमा लेखकले आफ्नो पहिलो कृतिबारे केही लेखेको जस्तो देखिन्छ /संस्मरण संग्रहको शिर्षक “समयको आवाज”लेख अनुसार सार्थक देखिन्छ /



