खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

- -रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : ख्वबि झसुका
विधा : कविता  संग्रह

लेखक  : तिलक प्रकाश

प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख:

संस्करण : पहिलो

पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/-

आवारण :केदार जोशी

मुद्राक :

भाषा : नेवारी

कम्प्युटर सेटिंग: अगिब बनेपाली

पृष्ठ संख्या : ६८ +३०    पृष्ठ

पुस्तकको साइज : दिमाइज

ISBN NO.: 9994697838

रचना संख्या : ३५

भूमिका लेखक : प्रो नर्मदेश्वर प्रधान /यथार्थ बादी ,क्रान्ति पक्षधर पला:

शुभकामना लेखक :बिमल ताम्राकार / लुपा:

पुस्तक प्रकाशन मिति: २०६३

प्रकाशकीय :

यस संग्रह भित्र लेखकले ३५ वटा गद्य कविताहरु संग्रह गरेका छन्  / सबै कविताहरु बिभिन्न समयमा रचना गरिएका छन् /आफ्नो जीवनमा अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई कलात्मक शैलीमा ३५  वटा कबिताहरु रचना गरेर संग्रह गरेका छन् /

 

यसमा तपाइको मत