वास्तवमा प्रदेश ३ को राजधानी हेटौडामा राख्न कसले लगानी गरिरहेको छ ?


१.प्रतिबेदनले पनि प्रदेशको राजधानी काभ्रेमा राख्नु उपयुक्त देखाएको छ

२.प्रदेश ३  मा १३ वटा जिल्लाहरु छन रीस मध्य ८ वटा जिल्ला काभ्रे संग जोडिएको छ यानेकि ८ वटालाई सबैभन्दा नजिक पर्दछ न                     /

यसमा तपाइको मत