अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला । विषेष परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर २४ शिव शर्मा ।
साथी, बुझ्दैनौ तिमीले मेरो कथा, शिर्षक अर्कै छ ।
भाग्य जोख्ने तराजु एउटै हो,तर ढक अर्कै छ।कोही खोज्दैन जिन्दगीमा प्राबिधिक समस्याहरु।
फरक जीवनको भार उठाउने उत्तोलक अर्कै छ ।गजल नसम्झ त्यो केटीलाई,मेरो दुखको कथा हो।
खाममा मेरो नाम लेखियो ,तर प्रापक अर्कै छ।जून सग दाज्न थाल्यौ आफुले आफैंलाई नै तिमी ।
पक्कै दाग लगाइछ्यौ ! आजभोलि चमक अर्कै छ।लेखेर देखायौ चरित्र सावित्री र सत्यवानका ।
मलाई थाहा छ,पर्दा पछाडिको साधक अर्कै छ।
गजल १विकल्प रोज्नू,कि भोकै बस्नुपर्छ कि खाना बनाउनुपर्छ ।
चरी समात्नेले अलिकति चारो र दाना बनाउनुपर्छ ।मृत्युको क्रुर विभीषिका चाहन्छ लाचार बाबु त्यतिबेला ।
जब सन्तानको इच्छा टार्न अनेक बहाना बनाउनुपर्छ।विनाशकारी आणविक राक्षसी मुहार मूल्यहिन हुँदा ।
प्राकृतिले आफैं कुँदेर आकर्षक खजाना बनाउनुपर्छ ।प्रश्न गर्न मन छ,अर्को ग्रहको मानव बस्ती खोज्नेलाई ।
प्राणी अस्तित्व मेटिँदा कहाँ हाम्रो ठेगाना बनाउनुपर्छ ।मझेरीमा नै आफ्नो टाउको सुरक्षीत बनाउने हो भने ।
वर्षा अगाडि आफ्नो घरको चुहिने छाना बनाउनुपर्छ ।गजल २
साथी, बुझ्दैनौ तिमीले मेरो कथा, शिर्षक अर्कै छ ।
भाग्य जोख्ने तराजु एउटै हो,तर ढक अर्कै छ।कोही खोज्दैन जिन्दगीमा प्राबिधिक समस्याहरु।
फरक जीवनको भार उठाउने उत्तोलक अर्कै छ ।गजल नसम्झ त्यो केटीलाई,मेरो दुखको कथा हो।
खाममा मेरो नाम लेखियो ,तर प्रापक अर्कै छ।जून सग दाज्न थाल्यौ आफुले आफैंलाई नै तिमी ।
पक्कै दाग लगाइछ्यौ ! आजभोलि चमक अर्कै छ।लेखेर देखायौ चरित्र सावित्री र सत्यवानका ।
मलाई थाहा छ,पर्दा पछाडिको साधक अर्कै छ।शिव शर्मा
टाेखा १, काठमाडौं
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल


