माननिय पूर्ब सुचना तथा संचार प्रबिधि मन्त्रि गोकुल बास्कोटाबाट आज मिति २०७७/०२/३० गतेका दिन महादेब खोला पुल बिधिबत उद्घाटन गरेको समाचार प्राप्त भएको छ।त्यसैगरि साेही अवसरमा
श्री चण्डेस्वरीी उच्च मा०बि को सुचना प्रबिधि कम्प्युटर ल्याबको अनुगमन गर्नु भएको छ। बनेपा नपा वार्ड नं १ को वडा कार्यालय भबन
शिलान्यास गर्नु भएको छ।
स्मरणिय कुरा याे छ कि माननीय गाेकुल बास्काेटाले यस भेगको बिकास निर्माणमा बिशेष चाखाे देखाउनु भएको छ।स्थानीय
बासिन्दाकाे अनुसार उहाँले जतिकाे अन्य प्रतिनिधिहरुले बिकाश निर्माणमा ध्यान दिएको पाईदैन ।



