मुकुन्दे बन्दै सुबोध गौतम


सामाजिक संजालमा चर्चित पात्र मुकुन्देको बिषयमा यसपटक सुबोध गौतमले यसपटक गाइजात्रामा प्रस्तुति दिने भएका छ्न । उनले मुकुन्देको अलवा राजेन्द्र महतो, रामनारायण बिडारी, दिनवन्धु आदिको पनि क्यारिकेचर गर्नेछन् ।
ईसेवा मनि ट्रान्सफर ७८ सालाको गाईजात्रामा सुबोधको प्रस्तुति विशेष हुने दर्शकको अनुमान छ । यस अगाडि पनि कमेडी गरेर सुबोध चर्चामा छन । आफू भन्दा चर्चित पात्र मुकुन्दे लगायतको भुमिकामा उनी कसरी प्रस्तुत होलान् , हेर्न बाँकी छ ।

यसमा तपाइको मत