उग्रचण्डी नाला स्थित भगवती मन्दिरकाे परिसरमा सरसफाइ कार्यक्रम


बनेपा नगरपालिका जात्रा, पर्व, पुजा संस्कृति तथा एतिहासिक स्थल संरक्षण तथा प्रवर्धन समितिकाे आयाेजनामा बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला स्थित भगवती मन्दिरकाे परिसरमा सरसफाइ कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठकाे उपस्थितिमा बनेपा ४ उग्रचण्डी नाला वडा अध्यक्ष श्याम सु्न्दर श्रेष्ठ लगाएत स्थानीय क्लव एंव स्थानीय बासीहरूकाे सहभागिताकाे सम्पन्न भएको कुरा हाम्रा काभ्रे खोज सम्बादाता पंचम सरकारले जानकारी गराएको छ ।

आगामी दिनहरुमा पनि नियमित सरसफाइ कार्यक्रम बनेपा नगर पालिका भरी संचालन गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राखी सन्चालन गर्न नगरसंग हातमाहात मिलाइ जानू पर्ने देखिन्छ।

 

 

 

 

 

 

 

यसमा तपाइको मत