पविता चौधरीको एक मुक्तक


 

आर्को साल लिन आउँछु भन्थ्यौ परदेशीले त्यो सालै आएन
घरमा कुरा राखी पठाउँछु खबर भन्थ्यौ अझै हालै आएन
सँगैका साथीहरुको हातमा रातो चुरा,सिउँदोमा सिन्दुरको धर्को
आफ्नो भने जिन्दगी झर्को,अहिले सम्म नि बिहे गर्ने पालै आएन

यसमा तपाइको मत