
स्वतन्त्र कलाकारको रूपमा परिचित घनश्याम तिमल्सिना एन्टिना अन्ततः काङ्ग्रेस प्रवेश गरेका छ्न । हालै भएको एक कार्यक्रममार्फत पुर्व मन्त्री मोहन बहादुर बस्नेतले उनलाई पार्टी स्वागत गरेका हुन । लामो समयदेखि कलाकारिता सक्रिय एन्टिना कांग्रेसमा प्रवेश गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



