चुनाव नजिकिँदै जाँदा राप्रपा टोखा वडा ९ अध्यक्षमा उदय पाण्डेको क्रेज बढी


टोखा नगर गोङबु वडा ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा टिकट नपाए पछि रा प्र पा बाट उदय पाण्डे उठेको छ । पछिल्लो समय राप्रपाको अध्यक्षमा लिन्डेल आए पछि सो पार्टीमा ह्वात्तै आशा पलाएको छ ।

टोखा नगर पालिका वडा न. नौ मा वडा अध्यक्ष पदमा उम्मेद्बारी दि त्यस क्षेत्रका नेपाली  कांग्रेसलाई जग राख्ने अनुभवी नेतालाई टिकट पार्टीले नदिए पछि रुष्ट कांग्रेसहरुले राप्रपाका उम्मेद्बार उदय पाण्डेलाई मत आउनेमा उदय पाण्डे बिश्वासले ढुक्क भएर बसेका छ्न।

स्मरणीय कुरा यो छ कि उहाँले टिकट पाउने भएपछि हाल राप्रपाका स्थानीय कार्यक्रर्ता खुशी छन ।

यसमा तपाइको मत