यति एयरलाइन्स जहाज दुर्घटना


काठमाडौदेखि पोखरा उडेको यति एयरलाइन्स जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराको विमान स्थलमा अवतरणको सिलसिलामा दुर्घटना भएको छ । हाम्रा खोज सम्बादाता पोखराको अनुसार विमान भित्र जम्मा ७२ जना सवार थियो । प्ररम्भिक अनुमान अनुसार जहाज पुरानो भएकोले उक्त्त घटना भएको हुनसक्ने देखिएको छ ।खबरले स्तब्ध हामी सबैलाई बनाएको छ । पुराना जहाज को तत्काल उडान अनुमति खारेज गर्नु पर्ने देखिन्छ।                                                               

यसमा तपाइको मत