बस्नेतको कदमप्रती सर्बत्र चासो,मसिनाले गरिन खुलेर प्रसंसा


एन्टिना घनश्याम ,काठमाडौ । नेपाली काङ्ग्रेसका सभासद एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले केही दिनअघि बानेश्वर को सम्सद भबन अगाडि आफ्नै सरिरमा आगो लगाइ आत्मा दाह गर्ने कोशिस गरेर किर्तिपुर बर्न हस्पिटलमा मृत घोषित भएका इलामका स्वर्गीय प्रेम आचार्यका टुहुरा छोरीहरुको पठनपाठन र उनकी श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धताले यतिखेर सामाजिक संजाल तातेको छ।बस्नेतको यो प्रतिबद्धतालाई सयौंले वा- वाहिको रुपमा समेत लिएका छन। यसै सन्दर्भमा नेपाली काङ्ग्रेस बाट बिजयी भै बागमति प्रदेश सभासद मसिना खड्का भण्डारिले सामाजिक सन्जाल फेसबुक मार्फत बस्नेतको यो प्रतिबद्धताको उदाहरणिय काम हो भनी खुलेर प्रसङ्सा गरेकी छिन भने स्व.आचार्यको परिवारजन, आफन्तजनप्रति गहिरो समवेदना समेत प्रकट गरेकि छिन।

यसमा तपाइको मत