मुक्तक

- नमुना शर्मा


जिवन रहदा कयौं पटक प्यास नमेटिने रहेछ किन?
खै के नै होला, दिन्छन जल मृत्युु शैयामा अभ किन?

जन्म एकै, मृत्युसम्म हरेक फरक रहेछ किन?
तत्व त्यही शरीरको, सपना भिन्न रहेछ किन?

यसमा तपाइको मत