मुक्तक १


सुनाउनुथ्यो मेरो हृदयको ढुकढुकी सबितालाई
मन पराएर सुनी दिन्थ्यो कि मनको कबितालाई
शृजना चोट नलागी बाहिर प्रस्फुटन हुँदैन रे
अरु कोहि नभए पनि सुनाई दिन्छु बुझ्ने रमितालाई

यसमा तपाइको मत