निम्बुस रसुवालीका पाँच हाइकु


१.बलेको आगो,
निभाउन सक्छौ के?
पानी बनेर!!

२.विलाई गए
चुरोटको धुवाँ झै
संमृद्धि यात्रा।।

३.सत्ताहिनता,
तस्करको छ राज,
क्रान्तिको खाँचो!!

४.स्वार्थको युग ,
व्यवसाय प्रेमको,
हुनुहुँदैन।।

५.पर्खन्न मौका,
बहीजाला समय
चनाखो बन।।
✍️… निम्बुश रसुवाली

यसमा तपाइको मत