क्षेत्री समाज नेपालको उपाध्यक्षमा समाजसेवी कार्की


नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं २-का केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा समाजसेवी श्याम कार्की क्षेत्री समाज नेपालको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा निर्बाचित भएका छन। विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका उनी यसअगाडि क्षेत्री समाज नेपालको केन्द्रिय सदस्य थिए। युबा नेतृत्वको राजनीतिमा समेत सक्रिय,खेलप्रेमी श्याम कार्कीले भाबी दिनमा क्षेत्री समाज नेपालको सामाजिक गतिविधिहरुलाइ तिब्ररुपले अगाडी बढाउने बताए।

यसमा तपाइको मत