हार्दिक श्रद्धाञ्जली


हाम्रा खोज सम्बादाता कृष्ण गोपाल फसी श्रेष्ठका पिता स्याम लाल श्रेष्ठको निधन भएको छ ।शोक संतृप्त परिवारजनमा हार्दिक समबेदनाका साथै मृतकमा निष्पक्ष मिडिया प्रा लि  हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

यसमा तपाइको मत