रक्तदान कार्यक्रम सप्पन्न


रक्तदान जीवनदान हो🩸
रक्तदान गरौँ, जीवन बचाऔँ
पनौती नगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको प्राविधिक सहयोग र पनौती नगरपालिका वार्ड नं ५ सुब्बागाउँ सहरी स्वास्थ्य केन्द्र मा आयोजित रक्तदान कार्यक्रममा ५७जनाले रक्तदाताले रक्तदान गर्नुभएकोमा सम्पूर्ण लाई धन्यवाद।
रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीका लागि एक थोपा रगत अमूल्य हुन्छ। जिल्लामा रगतको अभाव नहोस् भन्ने उद्देश्य साथ रक्तदान कार्यक्रम सप्पन्न भयो।


कृष्ण गोपाल श्रेष्ठ “फसी”

यसमा तपाइको मत