मुक्तक

- तारा के.सी.


इतिहासमा उसकाे नाम हुनुपर्छ
यस्ताे भद्र बिद्धान राम हुनुपर्छ ।
यस्ताे लाग्छ उसकाेअानि बानि देख्दा,
उसकाे वरिपरि सत्संगकाे धाम हुनुपर्छ ।

यसमा तपाइको मत