अन्तत टोखा न.पा.बाट एमालेको उम्मेदवार समाज सेवी तथा लोकप्रिय मनिराज डंगोल हुने नै भयो


प्रचार गर्न ९ दिन मात्रै रहंदा आज कान्तिपुर दैनिकले काठमाडौंमा चुनाबी सरगर्मी शिर्षकको दिपेन्द्र बिष्ट र राजेश मिश्रको लेखमा पहिलो नम्बरमा मनिराज डंगोलको नाम आयको छ/सो लेखमा निम्न व्यक्तिहरुको पनि नामहरु उल्लेख गरिएकोछ/ यस बाट यो प्रष्ट देखिन्छ कि एमाले तर्फबाट  उम्मेदवार समाज सेवी तथा लोकप्रिय मनिराज डंगोल हुने नै भयो

टोखा नगरपालिकामा कांग्रेसबाट सवुज बानियाँ, न्हुछेबहादुर मानन्धर, वसन्त श्रेष्ठ, ऋषिराम अर्याल, कृषिनारायण श्रेष्ठ, मनीष जोशी, जनकराज श्रेष्ठ र केदार पाठक चर्चामा छन् । एमालेबाट मणिराज डंगोल, प्रकाश अधिकारी, नारायणभाइ श्रेष्ठ, विष्णुप्रसाद अधिकारी र रामकृष्ण श्रेष्ठ मेयरका आकांक्षी छन् भने उपमेयरमा ज्ञानमाया डंगोल, भगवती गौतम, कविता घिमिरे, तीर्थमाया महर्जन चर्चामा छन् ।माओवादीबाट कल्पना शर्मा मेयरकी उम्मेदवार हुन् । शर्मा माओवादी नेता दीनानाथ शर्माकी छोरी हुन् ।

 

यसमा तपाइको मत