कुन स्वार्थले बहिर्गमितहरुले चुनाबमा माओबादी केन्द्रलाइ सघाउने ?


स्थानीय निकायको चुनाब गर्ने कसरत सरकार लागिरहेको छ । नेकपा र मधेशी मोर्चा चुनाबी हिसाब किताबबाट बाहिर छन । यस्तो अबस्थामा चुनाब हुदैछ ।तर बहिर्गमित जनमुक्ति सेना नेपालले भने माओबादी केन्द्रलाइ चुनाब सघाउने निर्यय गरेको छ। कांग्रेश एमाले लगायत दलले रास्ट्रघात र जनघात गरेको भन्दै सेना नेपालले सबै जना एकजुट भएर चुनाब लाग्न अबुरोध गरेको हो । अध्यक्ष अर्जुन बुढाथोकी भने – चुनाबमा हामी सहभागी हुनुको कारण आन्दोलन रक्षा गर्ने कुरा हो । माओबादी रहेन भने हाम्रो आन्दोलनको औचित्य समाप्त हुन्छ। यहि सवाललाइ मध्यनजर गरेर चुनाब सहभागी हुन् साथीहरु आह्वान गरेको हु।अर्जुन नेतृत्व गरेको टोलीमा अझै १७०० जति बहिर्गमित लडाकु रहेको बिश्वास गरिन्छ ।अहिले बहिर्गमितहरु माओबादी आन्दोलनकै रक्षामा केन्द्रित भएका छन । बहिर्गमितहरुले चुनाबमा माओबादी केन्द्रलाइ सघाउने

यसमा तपाइको मत