एकाग्रता भेटेपछि


विचित्रको चित्र भित्र विचित्रता देखेपछि
मायावी सन्सार टाढा एकाग्रता भेटेपछि
थाहै पाइन सायद नसा तेसै ढिला भयाे
भावनाको बलत्कारभित्र , पवित्रता मेटेपछि

यसमा तपाइको मत