नजाउ बिदेश नामक ।।

- मुरली प्रसाद ढकाल


लेखी गितनेपाली छन्द रचना मनज्ञानका सिर्जना ।।
माला फुल सयौ ती जात हरुको उँने सजाइ कन ।।

अज्ञानी फुलको बगैँचा भरिनै बिषकाे बिरुवा सर्यो ।।
ज्ञानी सज्जन भाइ बैनी हरुले एसलाइ फाल्नु पर्यो ।।


गलामा फुलको सजाइ तिमरो माला उनी पैरन ।।
लेखे गित अज्ञान भाब महिले गर्दैछु यो अरपण ।।


मेरा लेख र शब्द केही अधुरा अज्ञानका क्यै कुरा ।।
मेर सोच फराकिला र पछिका सुम्पन्छु मै आखिर
!

यसमा तपाइको मत