यी दुइ फोटोहरु ०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु हुन् / दुवै फोटोहरु जनान्दोलनमा गोंगबु क्षेत्रको कमान्डर शमशेर बहादुर गाइजुको उपस्थिति दरो देखाएको छ तर आन्दोलन ताका निकै सक्रिय व्यक्तित्व चुनाबी मैदानमा किन सक्रिय देखिंदैन आम गोंगबुबासीको मनमा खुल्दुली लाग्नु स्वाभाविक हो / वास्तबमा के आन्दोलनका योध्दाहरु चुनाबी मैदानमा प्रवेश पाउन सकिंदैन र ? आम जनता उत्तर खोजिरहेको छ / मरी मरी काम गर्ने तलका कार्यकर्ताहरु टिकट पाउने बेलामा अरु नै ? के टुरिष्ट उम्मेद्वारहरु मात्र पार्टीमा हावी हुने ? किन शमशेर बहादुर गाइजुलाइ टिकट नदिएको होला ? के आम जनता जवाफ मागिरहेका छन /नेपालमा रहेका अधिकांश पार्टीहरु पछिल्लो समयमा गन ,धन र डनले संचालित भैरहेको कुरा घाम जतिकै स्पष्ट छन / यो प्रथा अब धेरै दिन चल्दैन ,जनताले चाहिएमा ती दिनहरु कुर्नु पर्ने छैन / दिनप्रति दिन पार्टीहरु गनाइरहेको कुरा आइरहेका छन् /

देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

