जति जति दोश्रो चरणको चुनाब नजिकिंदै छ त्यति त्यति नै देश भरि बिष्फोटका घटनाहरु तिब्र गतिमा बढिरहेको छ /वास्तबमा यो घटना कसले घटाए स्पष्टसंग जिम्मेवारी लिएको देखिदैन /जनता माझ अनेकौ शंका उपशंका उब्जिएको छ / मतदाता अशुरक्षित हुने देखिएको छ /मुख्य पार्टीहरु यस तर्फ ध्यान दिनु भन्दा आफ्नो प्रचार प्रसारमा ब्यस्त देखिन्छ / सरकारमा बसेर राज्य चलाउने पनि गम्भीर भएको देखिंदैन / कतै यिनीहरु सबै नै मिलेका त होइनन भन्ने शंकामा समेत आम नागरिकहरु पुगेका छन् / वास्तविकता के हो ? के बिदेशिक चलखेल त होइन ? जनताको जिउ धनको शुरक्षा राज्यले गर्नु पर्दैन ? यसरी राज्य चलाउने हो भने बनका ढेडु बाँदरले पनि यो भन्दा राम्रो चलाउछ भने जनतामा सुचना पुगेको अवस्था छ / जे होस् राज्य बेलैमा यस तर्फ ध्यान केन्द्रित हुनै पर्छ /
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

