रानिपौवा स्रोत केन्द्रका प्रधानाध्यापकहरुको बैठक धमाधम


ककनी गाउपालिका अन्तर्गत रानिपौवा स्रोत केन्द्र स्तरीय प्रअहरुको बैठक आज नुवाकोटको ककनीमा धमाधम संचालन भइरहेको छ ।बैठकमा स्रोत ब्याक्ति तुलध्वोज खतिवडाको बिशेष उपस्थितिमा स्रोत केन्द्र भित्रका ४४ वटा बिध्यालयका प्रअहरुको उपस्थिति रहेको छ।
ककनी ४  का अध्यक्ष दिपेश लामा ५  का अध्यक्ष राम थिङ ,गाउपालिका कार्यकारी पुर्ण बहादुर खड्का लगायतले स्रोत केन्द्रका बिध्यालयहरुमा शैक्षिक  गुणस्तरता ल्याउनको लागी आम बिध्यालय र शिक्षकहरुले खेल्नुपर्ने भुमिका माथी प्रकाश पारेका छन।

यसमा तपाइको मत