बुध्द प्रकाश सेकेन्डरि स्कुल त्यस क्षेत्रकै नमूना स्कुल


हरेक बच्चा हरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ संचालित स्कुल बुद्ध प्रकाश सेकेन्डरी गोकर्नेश्वोर ६  नारायणटारमा पर्दछ ।
करिब ७00 बिध्यार्थी पठन पाठन गरिरहेको यो स्कुलमा किताबको ज्ञानको अलावा अतिरिक्त क्रियाकलापलाई पनि विशेष ध्यान दिइने गरिन्छ ।
बाल बालिकाभित्र लुकेर बसेका प्रतिभालाइ पहिचान गरि उजागर गर्न प्रोत्साहन गर्ने यो बिध्यालयको अर्को नमुना विशेषता हो भन्नुहुन्छ प्रधानाध्यापक अशोक कुमार दाहाल ।
ब्यबस्थित खेल मैदान , बिज्ञान प्रयोगशाला,मन्तेश्वोरी शिक्षण प्रणाली , अभिनय कक्षा,उद्घोषण कक्षा ,लगायत यो बिध्यालयको अर्को विशेषता हो।

 

यसमा तपाइको मत