मुक्तक, –रबिन्द्र आशिष शैली

- रबिन्द्र आशिष शैली


आँसु एउटै हो तर फरक छ रुने ठाँउ
एउटै छ आत्मा तर फरकछ हुने ठाँउ
बाडेको हामीले हाम्रो फोटो याद छ
तस्वीर एउटै हो तर फरक छ छुने ठाँउ।

यसमा तपाइको मत