मुक्तक —प्रकाश बस्नेत गफाडी

- प्रकाश बस्नेत गफाडी


प्रकृतिका सुन्दर रङ्गको वृष्टि हजुरमाथि
देखेपछी नहोला कसको दृष्टि हजुरमाथि
प्यासै भुल्छन काकाकुल देख्दा हजुरलाई 
ईर्ष्या गरिरहन्छ स्वयम् सृष्टि हजुरमाथि॥

यसमा तपाइको मत