सरकारी गाडीको सदुपयोग हो यो?


 

 

सरकारी गाडीको सदुपयोग हो यो? गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार गुड्ने सरकारी गाडीलाई कारवाही गर्न निर्देशनपछि सरकारी कार्यालयमा हल्लीखल्ली मच्चिएको छ । गृहमन्त्रीको ठाडो आदेशलाई छल्दै आज एसईईका परीक्षार्थीलाई परीक्षाकेन्द्र (जेम्स स्कुल) सम्म छाड्न गुडेको मन्त्रीको यो गाडीले नियम मिचेको हो की धर्म निभाएको ?

 

यसमा तपाइको मत