काभ्रे जिल्ला नालाखेत्मा रोपेर नै धान
कृषि पेशा गर्दा पनि तिम्रो थियो सान
कैले बन्यौ किसान त कैल्य बन्यौ गुरु
काठमाडौँ गोंगबुमा ब्यापार भो शुरु //१//
उन्नति र प्रगतिका शिखरमा चढ
सबै क्षेत्र समेटेर अझै अघि बढ
भैरवको भक्त बनि गर सधै सेवा
नित्य पुजा गर्ने गर दिन्छन् तिन्ले टेवा //२//
आयु पनि बिसासय हुदै जावास् हेर
धनधान्य भरिपूर्ण हुदै जावास् धेर
तिम्रो पनि सधै भरि रहोस् शुध्द भावना
दिलदेखि खुशी हुदै दिन्छु शुभकामना //३//
**************
पुर्व सेनानी टंक बहादुर बजगाई खत्री
नाला ,बनेपा न.पा.३ ,काभ्रे



