मुक्तक

- कृष्ण देव रिमाल


चन्द्रमाको ग्रहण छुट्यो धर्तीको छुटेन
आलस्यको मूर्ती मान्छे कर्ममा जुटेन
कैलेसम्म सुत्ने होला घुरी घ्वारघ्वार
बिउझियो घाम तर मान्छे बिउझिएन ।

यसमा तपाइको मत