मुक्तक

- माधब लाल श्रेष्ठ ,कपन


नाजायज कर तिर्न बाध्य नपारियोस सरकार
बिचौलियाको होइन जनहितमा कार्य होस सरकार
जनता सुखी र समृद्धिको लक्ष्य प्राप्तिको निमित
दिगो विकास योजना कार्यान्वयन होस सरकार

यसमा तपाइको मत