जसले,
संसारले
सबैभन्दा
फराकीलाे
भनेर मानेकाे
अाकाशलाई
तीन अक्षरकाे
अाफु भित्र
समेट्न सक्छ।
जाे
संसार भरीका
छापाखानामा
अाफ्नाे एकताकाे
तागत देखाउदै
प्रीन्टरहरूलाई
एका एका गरीचुम्दै
हरेकका टि,टेबलमा
एकाकपहानै
पछारीदिन्छ
ऊ,
नाली देखि नेतासम्म
चाेर देखी पुलिससम्म
डाक्टर देखि बिरामी सम्म
वकिल देखि अदालतसम्म
र
बाँकी सबै सबैकाे
अन्तस्करण वा अाबरणबाट
अंङ्कुराएकाे छ
तर,डक्टरकाे
एक शब्दमा बिरामीकाे
प्रमाणकाे निरन्तरता
या मरण जस्ताे विशिष्ट
शब्दहरू लुप्त
हुन सक्छन्
न्याधिशकाे एकशब्द
अर्थात”फैसलाले”
एक साथखुशीर राेदन
नामक दुई शक्तीशाली
शब्दकाे जन्म हुन्छ
चुनाब अगी स्टेजमा
फुकेका र संसदीय
शब्द सेटीङ स्पाेटका
र बिवाहित शब्द,
सबैकाे सार खाेज्न
गाेर्किकाे गलबन्दी
सम्झाै या मार्सकाे दाह्री
बलभद्रबकाे बिरता सम्झाै
या रामलीला
तर
यहाँ,छ एउटै
उप शब्द
अर्थात
“सभ्यता”



