खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी।
हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी।
सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली
धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।।
कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी
कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी।
कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा
भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी।
प्रगतीका नक्षत्र र भविस्यका कणॅधार बचाऊ
कती आवाज उठाउने बालअधीकार चाईयो भनी।



