कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको हत्यारा सार्वजनिककाे माग गर्दै देशका सबै ठाउँबाट नागरिक अभियान सशक्त बन्दै गएको छ । अभियानकर्ताहरुले निर्मलाका लागि न्याय माग्दै सोमबार इटहरीमा समेत पोस्टर टासेका छन। एमआरआर इटहरीका अभियानकर्ताले ‘सरकार भेटियाे न्याय भेटिएन’ लेखिएका पोस्टर इटहरीको मुख्य चोक चोकमा टासेका थिए। २०-२२ जना युवा भेला भएर सवारी साधन सडक किनार र बिजुलीका पोलमा पोस्टर टासेका छन् । सरकारले बिभिन्न ठाउमा टासिएको पोस्टर च्यातेपछि अभियानकर्ताहरुले सशक्त रुपमा नयाँ शैली अपनाउदै यस अभियानलाई निरंतरता दिइरहेको छ। यस घटनाका आरोपीलाई पक्राउ गर्न मानसिक सन्तुलन गुमेका व्यक्तिलाई हिरासतमा राख्नेदेखि प्रहरीका उच्च पदस्थ व्यक्तिहरु समेत निलम्बनमा परे । तर अझै सम्म घटनाको दोषीलाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

