नि सुचारु भएको छ। गौर नाकाको मितेरी पुलमा रहेको अवरोध हटेपछि मुख्य नाकामा सवारी साधन सुचारु छन्। व्यापरीहरुले कपडा, इलेक्ट्रोनिक्स सामान, खाद्यान्न, कस्मेटिक्स लगायतका समान ल्याउने गरेका छन्। भन्सार प्रमुख रामेशवर मिश्रका अनुसार व्यापारीहरुले भारतीय बजारबाट ल्याएका मालसमानको सजिलै जाँचपास गरेर राजस्व लिने गरिएको छ।
वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन बढ्दै गएको छ। मितेरी पुलमा धर्ना बसेका मोर्चाको अगाडीबाटै व्यापारीहरुले टाँगा, रिक्सा, ठेला तथा टायर गाडामा मालसमान लोड गरेर भन्सार कार्यालमको गोदाममा ल्याउने गरेका छन्। मालसमा ल्याउन आन्दोलनकारीले अवरोध गरेका छैनन्।
![]()



