खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.३ / समयको आवाज

- --रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : समयको आवाज 

विधा : संस्मरण संग्रह

लेखक  : ठाकुरप्रसाद अधिकारी

प्रकाशक : ट्रिनिटी  प्रकाशन प्रा लि.,काठमाडौँ

संस्करण : पहिलो

पुस्तकको मुल्य : २७५  /-  संस्थागत ०००/-

आवारण : रमेश पौडेल

मुद्राक :

कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ

पृष्ठ संख्या : १९० +१०  पृष्ठ

पुस्तकको साइज : डिमाइज

ISBN NO.: 9789937905978

रचना संख्या : २५

भूमिका लेखक :पुस्तक  बारे मेरो भन्नु

शुभकामना लेखक :

पुस्तक प्रकाशन मिति: २०७६

प्रकाशकीय :

यस संग्रह भित्र लेखकले अनुभव गरेका तिता मिठा संस्मरणहरु २५ वटा संग्रह गरेका छन् / आफु बालक हुँदा देखि रोजगारीबाट अवकास प्राप्त भैसकेको संस्मरणलाइ मार्मिक र निडर भएर लेख्नु भएको छ /भाषा शैले राम्रो हुनुका साथै पढ्न शुरु गरे देखि अन्तिम सम्म पढौ पढौ लाग्ने खालको छ /यस संस्मरण संग्रह नेपाली साहित्य भण्डारमा छुट्टै स्वादको रहेको छ /रमेश पौडेलद्वारा कभर डिजाइन गराएको छ /लेखकको आफ्नै फोटो र भित्ते घडीले सजिएको छ / कभरमा लेखकले आफ्नो पहिलो कृतिबारे केही लेखेको जस्तो देखिन्छ /संस्मरण संग्रहको शिर्षक “समयको आवाज”लेख अनुसार सार्थक देखिन्छ /

 

यसमा तपाइको मत