मुक्तक

- नवराज विष्ट


के उठाउनु तरबार र ढाल, यस्तै भयो भने
हुँदैन आन्दोलन हुँदैन हडताल,यस्तै भयो भने
लम्पसार सरकार सुतेर बस्छ,केही बोल्दैन भने,
भारतकै हुन्छ सिङ्गो नेपाल, यस्तै भयो भने ।

यसमा तपाइको मत