जन्मदा साइत जुरेका मान्छे बन्दछ अमर
नेताका गुणीमा देखिन्थे एक शुशील //
नामका ज्ञानी कामका सद्गुणीहुन् वैभब
मारेर गएका होइन ज्युदै छन् शुशील //
लेखिए उनको बारे शब्द शब्दमा अमर
देखिए मान्छेका लस्कर हास्दथे एक शुशील //
हुँदैन बुढाका दिन सकिए भन्नेका लस्कर
देखेर शब यात्रामा झास्कंथे उनै शुशील //
भन्नेको ज्ञान हुदैन कर्मको बने अमर
संबिधान अक्षरस पालान होस् हेर्दैछन शुशील //
शुशील दा प्रति श्रदा
- राजन सेडाई



