१) कायम राखौं
रंगमन्चको प्रेम
चन्द्र र सुर्य
२) अदृश्य साथी
बचे खुचेको आंट
कुनाको भेल
३) लोभी नयन
पापी ऋतुको दृष्टि
मंसिर हो र
४) सिर्फ बाध्यता
पियर बाँच्न थाले
चाहाना सीता
५) थोरै समय
ओठभरिको उषा
निशब्द प्रेम
६) चुनौतीपुर्ण
दुबो र मखमली
बर्षाको भेल
७) कालो अधेरी
मायाको छाहारिमा
मिर्मिरे अघि
८) मोहनी रुप
काँँढेदार क्याक्टस
अगाध प्रेेेम
९) बिकल्प खाेज्दै
कृतिम याैन अंग
आत्म निर्भर
१०) नेता पक्राउ
शैली अपहरण
बहु बिबाह
११) कति स्वादिलो
त्यो सेपिलो कुनाको
रस र गन्ध
१२) दुई चुचुरो
त्यो स्मरणीय स्पर्श
चरम सुख



