गोङबुमा भर्खरै मान्छे काटेर फालेको अवस्था


आज राती मान्छे कातेर सुतकेसमा प्याक गरेको अवस्थामा लास भेतिएको छ । प्रत्यक्षदर्शीका अनुसार टाउको नभएको लास गोङबु चोक नेर लम्साल दूध डेरी नेर फेला पारेको छ।प्रहरी घटनाको अनुकार्यमा जुतिरहेको समाचार प्रप्त भएको छ।

बेलुकी ९ बजेदेखी बिहान ५ बजे सम्म लक डाउन अवस्थामा यस्तो प्रकार को घतना घटनु प्रहरी प्रशासनको कमजोरी देखिन्छ । पछिल्लो समय गोङबु तोखा नगर पालिकामा यस्ता घटना हरु बढदै गए तापनि नगर पालिका लगयत अन्य सरोकार वाला हरुको खासै ध्यान गएको देखिदैन ।

 

यसमा तपाइको मत