बेइमानी मौसम


 

हावा निकै चल्यो

सुनसान बीच बाटोमा

हावासंगै बादलहरु पनि

कहिल्यै दायाँ त कहिल्यै बायाँ

क्षणमै माथि क्षणमै तल

धुलोहरु रमितामा थिए ।

लाग्छ ।  त्यही समय थियो

तिम्रो र मेरो यादगार समय

तर

धेरै बेर सम्म रहन सकेन

किन कि

मौसम बाधक थियो।

हामी जस्तै मौसम

अनुकूल थिएन।

धोका दियो

बेइमानी मेसम !

 

यसमा तपाइको मत