काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दाे छ।
विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियानमा
अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय बढी आजीवन सदस्य बनिसकेकाे अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनुभयाे।
सेवामा सहभागी हुने सदस्यहरूले निःस्वार्थ रुपमा स्वयंसेवा गर्दै आएकाले आफू पनि आकर्षित भएर सदस्य बनेकाे काठमाडाैँ, कालिमाटीकी रमिता बज्राचार्यकाे विचार थियाे।
काेभिद १९ काे प्रकाेप बीच पनि आफूहरूले नेत्र सेवामा आवश्यक जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन र चिकित्सकीय सेवा प्रदान गरिरहेकाे अध्यक्ष रञ्जितले जानकारी गराउनु भयाे।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

